Lyrics Thahai Napaie - Suresh Kumar
थाहै
नपाई
मुटुभित्र
कोही
आई
बसिदिएछ
ढुकढुकी
मेरो
बाँकी
सबै
उसकै
भएछ,
उसकै
भएछ
बेहोसीमै
प्रायः
म
हुन्छु
थाहै
हुन्न
म
कहाँ
कहाँ
हुन्छु
हरेक
पल
म
उसकै
सम्झनामा
हराएको
हुन्छु
ढुकढुकी
मेरो
बाँकी
सबै
उसकै
भएछ,
उसकै
भएछ
थाहै
नपाई
मुटुभित्र
कोही
आई
बसिदिएछ
ढुकढुकी
मेरो
बाँकी
सबै
उसकै
भएछ,
उसकै
भएछ
Oh
god!
I
am
in
love,
I
am
in
love
ला
ला
ला
ला
ला
ला,
ला
ला
ला
ला
ला
ला
ला
ला
ला
ला
ला,
ला
ला
ला
ला
ला
Attention! Feel free to leave feedback.