Lyrics Intro - VTEN & Leugain Beatzz
११
बर्ष
हुदा
सङ्घर्स
गर्न
थाल्यो
Rap
को
बाटो
निरन्तर
पाईला
चाल्यो
Eminem
जस्तो
बन्न
लामो
कपाल
खौरि
फाल्यो
Hiphop
dress
अनि
घाटि
सिक्रि
हाल्यो
Vten
भनी,
आफुलाई
Rap
हान्ने
फुच्चे
म
बाल
दिएन,
दुखी
मलाई
कसैले
बुझेन
दुख
पोख्न
खोज्छु,
गै
दिन्थ्यो
कुल्चेर
अती
भयो
अब,
हान्नु
पर्ला
थुतेर
आज
शब्दले
गर्दा
मेरो
आत्मा
भड़िकयो
धेरै
बोल्नु
थियो,तर
मेरो
घाटिमै
अड्कीयो
दियो
मलाई
घाउचोट
दुखि
सक्यो
टाउको
गीत
रेकडि
गर्नलाई
पैसा
चोरे
बाउको
अ,
सोचको
खाल्टो
मेरो
एकदमै
गहिरो
कहिले
काहीं
जान्छ
दिमाखमा
पहिरो
अती
भयो
वाक्क
दिक्क
धेरै
सहियो
मलाई
मुख
छाड्ने
मु*
पाखे
तै
हो
जे
सुकै
भन
अनि
जा
मलाई
थुकेर
सिर
ठाडो
पार्न
सिक्या
छु,
हिन्दिन
झुकेर
लुकेर
बस्दिन
दौडिन्छु
म
त
उठेर
मुटु
छिया
पार्दिन्छु
मेरों
शब्दले
जुटेर
तलाई
इज्जत
पच्दैन,खाएर
आईज
पाचक
दुखी
माया
गर्छु,
स्वार्थीलाई
हुन्छु
घातक
मलाई
मन
पर्दैन
Swag
नदेखा
धेरै
नाटक
म
लुते
भए
पनि
गिर्दिमा
छ
धेरै
तागत
Hiphop
को
Top
मा
फोकटमा
कसैले
लैजादैन
जान
सक्दिन
माथि
किनकि
मसगँ
पैसा
छैन
एस्तो
पारा
देख्दा
हराउछ
जोस
होस
यहा
नीर
famous
हुन
पैसा
अनि
चाहिन्छ
Source
force
किनकि
मेरो
बाउ
कुनै
पार्टिको
नेता
हैन
यिनै
गन्तब्यमा
अहिले
सम्म
लक्ष्य
भेट्या
छैन
हार्
खादिन
म,
सिर
निहुर्याई
जादिन
म
शब्दले
पेट
भर्यो,आइसक्यो
मेरो
घाटि
सम्म
यहा
हास्नलाई
एक
पल्ट
रुनै
पर्छ
भन्छ
सबैले
ठिस्
Rapper
बन्न
पागल
हुनै
पर्छ
यस्तो
छ
Rapper
को
जिन्दगी,
केटिले
छोड्दिन्छ
तातो
न
छारो
सगँ
सम्बन्ध
जोड्दिन्छ
भेट्टाए
केटि
Simple
देखि
Punky
सम्म
Laure
को
जस्तै
छ
मेरो
पनि
नौटङकि
छम्मा
मनमा
भाको
कुराहरु
सबै
सुनाउछु
भयो
केटिलाई
छाड़िदम,
कुरा
अन्तै
घुमाउछु
बलियो
छु
म,
दिमाग
र
सोच
बाट
सक्छस्
भने
ऑइज
मेरो
शब्दलाई
रोक
जाठ्ठा
तामाङ
को
बच्चा
ह,
घिसिङ
हो
थर
मेरो
रिस
देखिस्
भनेँ
तेरो
निस्किन्छ
डर
I'm
not
a
fckin'
Ganster
तैपनि
आट
छ
रनक्क
सनक्क
दिमाग
तेसै
तात्छ
मलाई
त
बाल,
त्यहि
श्वम्भुमा
आर्यघाट
छ
झोक्
चल्यो
भने,
यो
मु*
भोटेले
मान्छे
काट्छ
हा,
Mf
Attention! Feel free to leave feedback.