Lyrics and translation Yama Buddha feat. Mistah K - Aama
Добавлять перевод могут только зарегистрированные пользователи.
कसरी
व्यक्त
गरौँ
म
यी
मेरा
भावना?
How
can
I
express
these
feelings
of
mine?
सधैँ
खुसी
राख्न
सकूँ
तिमीलाई,
मेरी
आमा
May
I
always
keep
you
happy,
my
mother.
जुनी-जुनी
रहोस्
मेरो
साथमा
तिम्रो
छाया
May
your
shadow
be
with
me
for
all
my
lives.
तिम्रो
आशीर्वाद
अनि
तिम्रो
अजम्बरी
माया
Your
blessings
and
your
immortal
love.
दैवले
सधैँ
खुसी
थमाइदिउन्
तिम्रो
हातमा
May
God
always
put
happiness
in
your
hands.
सुस्ताउन
पाऊँ
सधैँभरि
तिम्रो
काखमा
May
I
always
rest
in
your
lap.
झरनाको
पानीभन्दा
निश्चल
तिम्रो
ममता
Your
affection
is
purer
than
the
water
of
a
waterfall.
हिमालझैँ
विशाल
तिम्रो
सङ्घर्षक्षमता
Your
resilience
is
as
immense
as
the
Himalayas.
अतीतका
सबै
अप्ठ्यारा
क्षण
एक्लै
रुँदै
सह्यौ
तिम्ले
You
endured
all
the
difficult
moments
of
the
past,
crying
alone.
तर
पुछिदिन्थ्यौ
मेरा
सबै
आँसु
पछ्यौरीले
But
you
would
wipe
away
all
my
tears
with
your
scarf.
ससाना
आवश्यकता
पूरा
गर्न
पछि
हटेनौ
You
never
backed
down
from
fulfilling
small
needs.
हाम्रो
भविष्यलाई
लड्यौ,
आफ्नै
ख्याल
गरेनौ
You
fought
for
our
future,
you
didn't
care
for
yourself.
महसुस
हुँदै
छ
मेरा
सबै
भूलहरू
आज
I'm
realizing
all
my
mistakes
today.
पश्चाताप
गर्दै
छु
म
बिहानसाँझ
I
regret
it
morning
and
evening.
कति
जानी-नजानी
मैले
पीडा
दिएँ
होला
I
must
have
knowingly
and
unknowingly
caused
you
pain.
माफ
गरिदेऊ,
आमा,
म
तिम्रो
बदमास
छोरा
Forgive
me,
mother,
I
am
your
mischievous
son.
तिम्रो
मुहारमा
सधैँ
हाँसो
होओस्
May
there
always
be
a
smile
on
your
face.
तिम्रो
सदैवको
आयु
होओस्
May
you
have
a
long
life.
तिमीभन्दा
ठूलो
इश्वर
हुँदैन
भो
There
is
no
God
greater
than
you.
तिमी
देवी,
तिमी
नै
मेरो
दैव
हो
You
are
a
goddess,
you
are
my
destiny.
तिम्रो
मुहारमा
सधैँ
हाँसो
होओस्
May
there
always
be
a
smile
on
your
face.
तिम्रो
सदैवको
आयु
होओस्
May
you
have
a
long
life.
तिमीभन्दा
ठूलो
इश्वर
हुँदैन
भो
There
is
no
God
greater
than
you.
तिमी
देवी,
तिमी
नै
मेरो
दैव
हो
You
are
a
goddess,
you
are
my
destiny.
सूर्यको
ताप
छेकिदिन्छ,
आमा,
तिम्रो
छायाले
Your
shadow
blocks
the
heat
of
the
sun,
mother.
सर्वश्रेष्ठ
रहनेछौ,
आमा,
तिमी
जहिल्यै
You
will
always
be
the
best,
mother.
दुःखपीडा
सहेर
नि
मुस्कुराउँछ्यौ
मायाले
You
smile
with
love
even
after
enduring
pain
and
suffering.
मातृप्रेमभन्दा
ठूलो
अरू
हुनेछैन
केही
There
is
nothing
greater
than
a
mother's
love.
म
सक्दिन,
आमा,
तिमीलाई
कोहीसँग
नि
दाँज्न
I
can't
compare
you
to
anyone,
mother.
पवित्र
यो
बन्धनलाई
कोसले
सक्छ
र
नाघ्न?
Who
can
break
this
sacred
bond?
त्यो
कस्तो
मानिस
जसले
सक्छ
आफ्नो
आमा
त्याग्न?
What
kind
of
person
can
abandon
their
mother?
अरूको
कुरा
सुनेर
जो
खोज्दछ
भाग्न?
Who
seeks
to
run
away
after
listening
to
others?
गर्न
गाह्रो
छ
वर्णन
तिम्रो
सहनसिलता
It's
hard
to
describe
your
tolerance.
रोकिएला
खोला,
रोक्नेछैन
तिम्रो
ममता
The
river
may
stop,
but
your
affection
will
not.
केही
नबोले
नि
तिमी
बुझ्छ्यौ
मेरो
मौनता
Even
without
speaking,
you
understand
my
silence.
मेरी
आमा,
तिमी
नै
हो
मेरो
देवीदेवता
My
mother,
you
are
my
god.
जब
म
रुन्थेँ
पीडाले
आधीरातमा
When
I
cried
in
pain
in
the
middle
of
the
night.
स्वर्गको
अनुभूति
पाउँथेँ
तिम्रो
काखमा
I
felt
heaven
in
your
lap.
भाग्यमानी
भएछु
म
तिम्लाई
पाई
साथमा
I
am
fortunate
to
have
you
with
me.
तिमीले
सिकायौ,
आमा,
कलमकापी
च्याप्न
You
taught
me,
mother,
to
hold
a
pen.
तिम्रो
मुहारमा
सधैँ
हाँसो
होओस्
May
there
always
be
a
smile
on
your
face.
तिम्रो
सदैवको
आयु
होओस्
May
you
have
a
long
life.
तिमीभन्दा
ठूलो
इश्वर
हुँदैन
भो
There
is
no
God
greater
than
you.
तिमी
देवी,
तिमी
नै
मेरो
दैव
हो
You
are
a
goddess,
you
are
my
destiny.
तिम्रो
मुहारमा
सधैँ
हाँसो
होओस्
May
there
always
be
a
smile
on
your
face.
तिम्रो
सदैवको
आयु
होओस्
May
you
have
a
long
life.
तिमीभन्दा
ठूलो
इश्वर
हुँदैन
भो
There
is
no
God
greater
than
you.
तिमी
देवी,
तिमी
नै
मेरो
दैव
हो
You
are
a
goddess,
you
are
my
destiny.
मैले
आजसम्म
कति
रुवाएँ
होला
How
much
I
must
have
made
you
cry
till
today.
जति
बिश्वास
गर्दा
पनि
दिएँ
सधैँ
धोका
Even
though
you
trusted
me,
I
always
betrayed
you.
अचम्म
लाग्छ
तैपनि
देख्दा
मायाको
खोला
I
am
surprised,
yet
I
see
a
river
of
love.
विशाल
मुटु
छ
तिम्रो,
त्यसैले
होला
Your
heart
is
huge,
that's
why.
"मेरो
प्यारो
छोरा,"
भन्दै
अँगालोमा
बाँध्छौ
You
hug
me
saying,
"My
dear
son."
मेरा
निम्ति
मर्छौ,
तिमी
मेरै
लागि
बाँच्यौ
You
die
for
me,
you
live
for
me.
मेरा
निम्ति
रोयौ
अनि
मेरै
लागि
हाँस्छौ
You
cry
for
me
and
you
laugh
for
me.
तर
जति
गर्दा
पनि
दु:ख
मात्रै
पायौ
But
no
matter
how
much
you
do,
you
only
get
sorrow.
तर
आमा,
अब
म
ठूलो
हुँदै
छु
But
mother,
now
I
am
growing
up.
तिम्रा
हरेक
त्यागको
कारण,
कुरो
बुझ्दै
छु
I
am
understanding
the
reason
for
all
your
sacrifices.
एक्लै
बितेका
पलहरू
सम्झिँदै
रुँदै
छु
I
am
crying,
remembering
the
moments
spent
alone.
कुकुर
थिएँ
म,
बल्ल
मान्छे
हुन
सिक्दै
छु
I
was
a
dog,
I
am
finally
learning
to
be
human.
सधैँ
साथ
दिनेछु
अब
आउने
दिनमा
I
will
always
be
with
you
in
the
coming
days.
टाढा
भगाइदिनेछु
सबै
भय
र
चिन्ता
I
will
drive
away
all
fear
and
worry.
सेवा
गर्न
चाहन्छु
म
तिम्रो
सधैँभरि
यसै
गरी
I
want
to
serve
you
forever
like
this.
माया
मात्रै
पाइराखूँ
मनैभरि
May
I
always
receive
only
love
in
my
heart.
तिम्रो
मुहारमा
सधैँ
हाँसो
होओस्
May
there
always
be
a
smile
on
your
face.
तिम्रो
सदैवको
आयु
होओस्
May
you
have
a
long
life.
तिमीभन्दा
ठूलो
इश्वर
हुँदैन
भो
There
is
no
God
greater
than
you.
तिमी
देवी,
तिमी
नै
मेरो
दैव
हो
You
are
a
goddess,
you
are
my
destiny.
तिम्रो
मुहारमा
सधैँ
हाँसो
होओस्
May
there
always
be
a
smile
on
your
face.
तिम्रो
सदैवको
आयु
होओस्
May
you
have
a
long
life.
तिमीभन्दा
ठूलो
इश्वर
हुँदैन
भो
There
is
no
God
greater
than
you.
तिमी
देवी,
तिमी
नै
मेरो
दैव
हो
You
are
a
goddess,
you
are
my
destiny.
Rate the translation
Only registered users can rate translations.
Writer(s): Yama Buddha
Album
Ekadesh
date of release
06-07-2012
Attention! Feel free to leave feedback.