Lyrics Intro - Yama Buddha feat. Rodit Bhandari
Ah,
Yama
Buddha
is
back
धेरै
छ
पिडा
तै
पनि
हाँस्छु
म
एक
दिन
मर्ने
नै
हो
तेसैले
बाँच्छु
म
सपना
साँच्छु
म,
जे
पनि
आँट्छु
म
तन्नेरी
श्याल
हरुलाई,
बुढो
बाघ
हुँ
म
नर्कको
आगो,
रातो
तातो
छु
म
एक
जन्म
काफी
हुन्न,
मेरो
ठाउँ
पुग्न
अङ्ग्रेजी
बुझ्दिन्
अलि
लाटो
छु
म
संसार
आउने
छ
मेरो
हात
चुम्न
आमाको
माया
बाउको
पुकाई
आफुलाई
मांड
हामीलाई
जाउलो
खुवाई
खुर्सानी
दलेको
गहिरो
घाउको
दुखाइ
साउको
किच-किच
टाउको
दुखाइ
तर
बाँच्दिन
म
टाउको
झुकाई
न
सक्छु
बाँच्न
नाउँ
लाई
दुबाई
गाउँ
ठाउँ
बस्दिन
आफुलाई
लुकाई
पाउको
कुदाई
अनि
यो
उडान
हेर
टाउको
उठाई
Attention! Feel free to leave feedback.