Kamal Khatri - Najik Najik paroles de chanson

paroles de chanson Najik Najik - Kamal Khatri




मेरो आँखामा हेर्दै भन के तिम्रो मन
मलाई लाग्छ तिम्रो मनले मलाई नै चाहेको
मेरो आँखामा हेर्दै भन के तिम्रो मन
मलाई लाग्छ तिम्रो मनले मलाई नै चाहेको
किन होला हिजोआज मेरो वशमा छैन यो मन?
कहाँ-कहाँ डुली हिँड्छ, आफैसँग छैन यो मन
त्यसैले, हेर, हाम्रो मन नजिक-नजिक भाछ
त्यसैले, हेर, हाम्रो मन नजिक-नजिक भाछ
मेरो आँखामा हेर्दै भन के तिम्रो मन (मन)
मलाई लाग्छ तिम्रो मनले मलाई नै चाहेको
तिमी खुशी हुनू सधैँभरि मेरो वरिपरि खेली, नहुनू है टाढा कहिल्यै
मेरो माया कमी हुनेछैन, दुःख तिमीलाई दिनेछैन मेरो मनलाई बुझ्यौ भने
किन-किन आजभोलि तिम्रो माया बढ्दै गाछ
किन-किन मेरो मन तिमीमा भुल्दै गाछ
त्यसैले, हेर, हाम्रो मन नजिक-नजिक भाछ
त्यसैले, हेर, हाम्रो मन नजिक-नजिक भाछ
मेरो आँखामा हेर्दै भन के तिम्रो मन
मलाई लाग्छ तिम्रो मनले मलाई नै चाहेको
तिम्रो खुशीभन्दा ठूलो कुरा मेरो लागि केही छैन, मेरो मनलाई बुझ तिमी
यो अँगालोमा बाँधिएर, सारा जीवन सुम्पिएर माया गर मलाई तिमी
किन-किन आजभोलि तिम्रो माया बढ्दै गाछ
किन-किन मेरो मन तिमीमा भुल्दै गाछ
त्यसैले, हेर, हाम्रो मन नजिक-नजिक भाछ
त्यसैले, हेर, हाम्रो मन नजिक-नजिक भाछ
मेरो आँखामा हेर्दै भन के तिम्रो मन
मलाई लाग्छ तिम्रो मनले मलाई नै चाहेको





Attention! N'hésitez pas à laisser des commentaires.