Prakash Shrestha - Gahirai Ma Dubdai Naduba paroles de chanson

paroles de chanson Gahirai Ma Dubdai Naduba - Prakash Shrestha




गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा...
पन्छिएर हैन, गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर भने
पन्छिएर हैन, गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर भने
कि लुकेरै बस मृत्यु कुरेर
कि लुकेरै बस मृत्यु कुरेर समस्याहरूसँग डर भने
समस्याहरूसँग डर भने
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा...
आउँछन् धेरै उकालो-ओरालो, एकनास पाइला चाल्दै जाऊ
आउँछन् धेरै उकालो-ओरालो, एकनास पाइला चाल्दै जाऊ
लक्ष्यमा पुग्न सजिलो हुँदैन
लक्ष्यमा पुग्न सजिलो हुँदैन, आत्तिएको मनलाई सम्हाल्दै जाऊ
आत्तिएको मनलाई सम्हाल्दै जाऊ
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा...



Writer(s): Shambhujeet Baskota



Attention! N'hésitez pas à laisser des commentaires.