Rajesh payal rai - Timro Ra Mero paroles de chanson

paroles de chanson Timro Ra Mero - Rajesh Payal Rai




तिम्रो मुस्कान, तिम्रो माया, मेरो त, प्राण थियो प्रिय।...२
तिम्रो बोली, तिम्रो सुवास, मेरो प्राण थियो प्रिय।
एउटा झोका बतास झै, तिमी आयौ मेरो जीवनमा।...२
एउटा टुक्रा बादल झैँ, तिमी आयौ मेरो जीवनमा।
अजम्बरी याद बनि बाँची रहयौ, मेरो यो मनमा।
तिम्रो मुस्कान, तिम्रो माया, मेरो त, प्राण थियो प्रिय।
जलेर गए, खरानी भए, छिनभरमै मेरा आकाँक्षा।...२
कसैले पनि, दिन नपरोस, यस्तो कठोर परीक्षा।
ऐया भन्दै गयौ तिमी, छोडेर मलाई योवन मा।...२
अजम्बरी याद बनि बाँची रह्यो, मेरो यो मनमा।
तिम्रो हात, तिम्रो साथ, मेरो त, प्राण थियो प्रिय।
तिम्रो मुस्कान, तिम्रो माया, मेरो त, प्राण थियो प्रिय।





Attention! N'hésitez pas à laisser des commentaires.
//}