Ram Krishna Dhakal & Uttam Lal Shrestha - Jindagile Yasari (Nepali Adhunik Hits) paroles de chanson

paroles de chanson Jindagile Yasari (Nepali Adhunik Hits) - Ram Krishna Dhakal & Uttam Lal Shrestha




जिन्दगीले यसरी धोका दियो की भाग्य आफनु हो बुझनै सकिन
जिन्दगीले यसरी धोका दियो की भाग्य आफनु बुझनै सकिन।2
समय यसरी बदलिदियो बाटो आफ्नो हो हो हो चिन्नई सकिन बाटो आफ्नो हो चिन्नई सकिन
केहि खुसी तिम्रा केहि उमंग
सँगै बाच्ने तिम्रा केहि तरंग
आफ्नो साथ थियो आफ्नै भर थियो
सबै टुट्यो मिठो प्यार थियो।।
जिन्दगीले यसरी धोका दियो की
भाग्य आफ्नो बुझनै सकिन।।।
समय यसरी बदली दियो की
बाटो आफ्नो हो चिन्नई सकिन।।।



Writer(s): Alok Shree, Bhim Birag, Dinesh Shubba, Kali Prasad Baskota, Kiran Kandel, Shambhujeet Baskota, Shikhar Santosh



Attention! N'hésitez pas à laisser des commentaires.