paroles de chanson K Galti - Sugam Pokharel
छैन
केही
पीर,
कसरी
भनूँ?
हुँदैन
केही,
कसरी
ढाँटूँ?
जब
तिमी
गयौ,
हेरिरहेँ,
रोक्न
सकिन
आँसु
झरिरह्यो
आँखाबाट,
पुछ्न
सकिन
भन,
कहाँ
गयौ
तिमी
छोडी
मलाई?
मेरो
जीवनलाई
एक्लो
बनाई
बिर्सेर
यो
ठूलो
संसारमा
म
त
अझै
पनि
यही
सोचिरन्छु
आफैलाई
कति
सोधिरन्छु
के
गल्ती
भयो
र
मबाट?
पोल्दैन
यो
मन,
कसरी
भनूँ?
जब
छ
डढेलो
जीवनैभरि
जब
तिमीले
छोड्यौ,
सोचिरहेँ,
केही
बोल्न
सकिन
कारण
खोजिरहेँ
आजसम्म
तर
केही
भेटिन
भन,
कहाँ
गयौ
तिमी
छोडी
मलाई?
मेरो
जीवनलाई
एक्लो
बनाई
बिर्सेर
यो
ठूलो
संसारमा
म
त
अझै
पनि
यही
सोचिरन्छु
आफैलाई
कति
सोधिरन्छु
के
गल्ती
भयो
र
मबाट?
Oh
जब
तिमी
गयौ,
हेरिरहेँ,
रोक्न
सकिन
आँसु
झरिरह्यो
आँखाबाट,
पुछ्न
सकिन
(पुछ्न
सकिन)
भन,
कहाँ
गयौ
तिमी
छोडी
मलाई?
मेरो
जीवनलाई
एक्लो
बनाई
बिर्सेर
यो
ठूलो
संसारमा
म
त
अझै
पनि
यही
सोचिरन्छु
आफैलाई
कति
सोधिरन्छु
के
गल्ती
भयो
र
मबाट?
भन,
कहाँ
गयौ
तिमी
छोडी
मलाई?
मेरो
जीवनलाई
एक्लो
बनाई
बिर्सेर
यो
ठूलो
संसारमा
म
त
अझै
पनि
यही
सोचिरन्छु
आफैलाई
कति
सोधिरन्छु
के
गल्ती
भयो
र
मबाट?
भन,
कहाँ
गयौ
तिमी
छोडी
मलाई?
मेरो
जीवनलाई
एक्लो
बनाई
बिर्सेर
यो
ठूलो
संसारमा
म
त
अझै
पनि
यही
सोचिरन्छु
आफैलाई
कति
सोधिरन्छु
के
गल्ती
भयो
र
मबाट?
![Sugam Pokharel - Sutra](https://pic.Lyrhub.com/img/i/z/d/4/sxaj8y4dzi.jpg)
1 Mann Ko Dailo
2 Saya Janma
3 Saathi
4 K Galti
5 Yo Pal
6 Aaja
7 Tadha
8 K Yehi Prem Ho
9 Mitho Hansho
10 Bhanekai
Attention! N'hésitez pas à laisser des commentaires.