Sugam Pokharel - Sayad paroles de chanson

paroles de chanson Sayad - Sugam Pokharel




शायद मेरो प्रीत
तिम्रो आँखाको भएछ निर
शायद मेरो प्रीत
तिम्रो आँखाको भएछ निर
भुलीदेउ भुलीदेउ
भुलीदेउ भुलीदेउ
चाहन्न बन्न तिम्रो
आँखाको कसिंगर ...
ओहो हो ...
लाग्छ सम्बन्ध हाम्रो
घाऊ भनेछ
हृदयको तिम्रो
लाग्छ सम्बन्ध हाम्रो
घाऊ भनेछ
हृदयको तिम्रो
भुलीदेउ भुलीदेउ
भुलीदेउ भुलीदेउ
चाहन्न काडा सरि
बिझ्न हृदयमा तिम्रो
शायद मेरो प्रीत
तिम्रो आँखाको भएछ निर
शायद मेरो प्रीत
तिम्रो आँखाको भएछ निर
भुलीदेउ भुलीदेउ
भुलीदेउ भुलीदेउ
चाहन्न बन्न तिम्रो
आँखाको कसिंगर
ओहो हो ...





Attention! N'hésitez pas à laisser des commentaires.
//}