Udit Narayan Jha & Sadhana Sargam - Ma Timilai Maya Garchhu paroles de chanson

paroles de chanson Ma Timilai Maya Garchhu - Sadhana Sargam , Udit Narayan Jha




तिमीलाई माया गर्छु, अरु कुनै चाह छैन
तिमीलाई माया गर्छु, अरु कुनै चाह छैन
कत्ती माया गर्छु तिमीलाई, मलाई पनि थाहा छैन
कत्ती माया गर्छु तिमीलाई, मलाई पनि थाहा छैन
तिमीलाई माया गर्छु, अरु कुनै चाह छैन
मायाको झ्ल्को आउँदा रातभरी जागेकोछु
मनको मन्दिर भित्रतिम्रै तस्बिर टाङेकोछु
हो मायाको झ्ल्को आउँदा रातभरी जागेकोछु
मनको मन्दिर भित्रतिम्रै तस्बिर टाङेकोछु
तिमी बिना बाचेकोछु, तर मन आहा छैन
यो मायाले के गर्ने हो, मलाई पनि थाहा छैन
तिमीलाई माया गर्छु, अरु कुनै चाह छैन
मायाको पहिलो बोलि, अमृत भन्दा प्यारो लाग्यो
मनै खोली सुम्पे तिमीलाई, फर्काउन गाह्रो लाग्यो
हो, मायाको पहिलो बोलि, अमृत भन्दा प्यारो लाग्यो
मनै खोली सुम्पे तिमीलाई, फर्काउन गाह्रो लाग्यो
तिम्रो यादले मुटु पोल्छ, तर पनि डाहा छैन
बडुली यो किन लाग्छ? मलाई पनि थाहा छैन
तिमीलाई माया गर्छु, अरु कुनै चाह छैन
कत्ती माया गर्छु तिमीलाई, मलाई पनि थाहा छैन
कत्ती माया गर्छु तिमीलाई, मलाई पनि थाहा छैन
तिमीलाई माया गर्छु, अरु कुनै चाह छैन



Writer(s): Sachin Singh



Attention! N'hésitez pas à laisser des commentaires.