VTEN - Cypher paroles de chanson

paroles de chanson Cypher - VTEN




राम्रोसँग सुन्छस् भने राम्रो गीत
नराम्रो सँग सुन्छस् भने नराम्रो diss
पचाउनेले पचाउँछ
नपचाउनेहरूले मुखमा औँला कोचारेर छादे हुन्छ
Ayy
कोही साथी प्रहरी बने, कोही साथी गुन्डा (hey)
कोहीचाहिँ खलासी गर्छ, मचाहिँ आफ्नै धुनमा (mm)
यस्तै पारा मेरो कामधाम छैन
मेरो परिवार हुने खाने खानदान हैन (yeah)
तर बाल लाग्दैन, कहिले हार मान्दैन
फस्ने वाला छैन तैँले जाल फाल्दैमा
भुकेर दौडीँराको छु म, नयाँ सोच (ah)
सङ्घर्ष गर्न आको हूँ, गर्दिन यहाँ मोज
त्यसैले केही गरेर खान्छु नत्र मारेर जान्छु
बोरु लडेर बाँच्छु, अघि बढेर हाँस्छु (woo)
मेरो नयाँ सोच, नयाँ विचार
वरिपरि स्यालहरू आयो मलाई चिथार्न (ठिक)
त्यहीँ पनि उठ्छु म, दुःखलाई बुझ्नु
आफ्नो जिम्मेवारीको अगाडि जहिले पुग्छु (hey)
त्यसैले बुझिराको छु यो सब कुराहरू (yeah)
मान्छे फटाहा छु तर बोलेको पूरा गर्छु
बल्ल-बल्ल होस् आछ छैन मनमा लोभ लालच
हराएँको यात्री हूँ डराउँदिन चोट खान
घाइते छु आज तर सक्या छैन जोस जाँगर
एकलो भएँ म, जा लाहुरेलाई खोज कहाँ छ?
तर यहाँ सबै जना लुटेरा चोर फटाहा
कता? त्यतै दौडीन्छु मलाई फाइदा आउँछ जो बाट (hey)
साला फोकटमा
जिन्दगी खेल्दैछु जुवा जस्तो पोट छक्का
तर अहिले मोज गर्दा पनि कहिले दिदिँन सान (yeah)
मैले बिर्स्या छैन, खाते आको थिएँ road बाट
तोप तान्न छिर्थेँ गल्ली (yeah, yeah)
तर अहिले छिर्छु, मुजी, नोट छाप्न (yeah, yeah, yeah, yeah, नो-नो-नोट छाप्न), yeah
येँ, Hong Kong London दिन जान्छु चहलपहल (hey)
चाहेँ भने लाउँन सक्छु दुई लाखको चप्पल
गर्नु छैन घमन्ड, मलाई पार्नु छैन नक्कल (hey)
पारा दिन चाहिन्छ मुजी भाग्यमानी खप्पर
(Ayy) तर मतलब लाग्दैन मलाई यस्ता झारे बातहरू
जिन्दगी युद्ध हो लडेर जिउने आँट गर्छु
काम गर्न जा बोरु छोड्दे मुजी आस गर्न (AH)
मेरो पछि नलाग्, मान्छे wild पागल छु (yeah)
बाल छैन मलाई मेरो गाउँ हैन काठमाडौं
पाठ पढ्छु आफ्नै गलतीबाट (hey), मेरो छुट्टै तरिका
गरी खानालाई डराउन छोड् दे (buh)
आइज मलाई माया गर, सधैँ तेरै साथमा छु
तँ जस्तो तोरीहरू धेरै यार (raah)
सम्झाइराछु साले अब हेर् है तँ यहाँ
(Little bitch) मुख हेर्दा माया लाग्ने बेहोरा चाहिँ सिध्यको
यस्तो पाराले भोली के होला तँ चिक्नेको? (Ha)
गाह्रो पर्यो भने भन् मलाई
गर्न छोडी हाल् बरु नराम्रो सङ्गत भाइ (HEY)
तैँले जानेको काम के हो गरी हाल् थाल्
तेरो प्राण खेर जान नदे मैले भन्या मान, केटो (bitch)
याद राख्
Yeah
Lil' bitch, ayy, one on one Cypher
Rah





Attention! N'hésitez pas à laisser des commentaires.