Anju Panta - Maile Bhulna Khoje Pani текст песни

Текст песни Maile Bhulna Khoje Pani - Anju Pant




मैले भुल्न खोजे पनि मनले भुल्न मान्दैन
मैले भुल्न खोजे पनि मनले भुल्न मान्दैन
जाली रैछ तिम्रो माया, मैले चिन्न जानिनँ
जाली रैछ तिम्रो माया, मैले चिन्न जानिनँ
खोजी हेर, यो मुटुको तिमी धड्कनभित्र
हो, खोजी हेर, यो मुटुको तिमी धड्कनभित्र
जताततै तिम्रो चित्र, तिम्रै प्यास-तिर्खा
व्यथा भर्यौ, कथा कोर्यौ, दुःख यो दिलभरि
व्यथा भर्यौ, कथा कोर्यौ, दुःख यो दिलभरि
कहिले आउँछ आँधीसरि, कहिले बग्छ भेलसरि
कहिले आउँछ आँधीसरि, कहिले बग्छ भेलसरि
मैले भुल्न खोजे पनि मनले भुल्न मान्दैन
फूलसरि जीवनभरि दिन्छु भन्थ्यौ खुसी
फूलसरि जीवनभरि दिन्छु भन्थ्यौ खुसी
पाइलासरि फुटाइदियौ, सपना गए टुटी
तिम्रो माया, तिम्रो चोटले सताउँछ मलाई
तिम्रो माया, तिम्रो चोटले सताउँछ मलाई
गयौ तिमी बनी पराई, मेरो जीवन जलाई
गयौ तिमी बनी पराई, मेरो जीवन जलाई
मैले भुल्न खोजे पनि मनले भुल्न मान्दैन
जाली रैछ तिम्रो माया, मैले चिन्न जानिनँ
जाली रैछ तिम्रो माया, मैले चिन्न जानिनँ



Авторы: Darpan Yatri



Внимание! Не стесняйтесь оставлять отзывы.
//}