Aruna Lama - Janam Janam Khojera текст песни

Текст песни Janam Janam Khojera - Aruna Lama




जनम जनम
खोजेर मैले
हजुरलाई पाए
मेरो मुटुको कसम
आज मैले माया लाए
हो,
मेरो मुटुको कसम
आज मैले माया लाए
साहुति गर बा आमालाई
अलिक बात मिठो
अनन्त सम्म देऊ मलाई
तिम्रो साथ मिठो
साहुति गर बा आमालाई
अलिक बात मिठो
अनन्त सम्म देऊ मलाई
तिम्रो साथ मिठो
तिमी लेखि
देउ कित
मनको यो पानामा
पढि रहू तेसैलाई
अनि फर्क रात मिठो
हो,
पढि रहू तेसैलाई
अनि फर्क रात मिठो
जनम जनम
खोजेर मैले
हजुरलाई पाए
मेरो मुटुको कसम
आज मैले माया लाए
हो,
मेरो मुटुको कसम
आज मैले माया लाए
आँखाको पुल तरेर मेरो
प्रितको किनारा आयो
मेरो विश्वासको असिम
आधार भएर आयौ
आँखा पुल तरेर मेरो
प्रितको किनारा आयो
मेरो विश्वासको असिम
आधार भएर आयौ
रित्तो थियो जीवनको
फूलबारी धेरै दिन
अचानकको उजेलों एउटा
बहार भएर आयो
हो,
अचानकको उजेलों एउटा
बहार भएर आयो
जनम जनम
खोजेर मैले
हजुरलाई पाए
मेरो मुटुको कसम
आज मैले माया लाए
हो,
मेरो मुटुको कसम
आज मैले





Внимание! Не стесняйтесь оставлять отзывы.
//}