Текст песни Ma Geet Hu Timro - Kamal Khatri
म
गीत
हुँ
तिम्रो,
तिमी
सरगम
यो
स्वरमा
सुर
मिलाऊ
न
म
दिल
हुँ
तिम्रो,
तिमी
धड्कन
यो
तालमा
ढुकढुकाऊ
न
सुरमा
गाऊँ
न,
धड्कनको
चालमा
आऊ
हामी
गुनगुनाऊँ
न
सनाईको
मीठो
धुनले
मेरो
मन
छुन्छ
तिम्लाई
देखेपछि
हावामा
सङ्गीत
बग्न
थाल्छ
सनाईको
मीठो
धुनले
मेरो
मन
छुन्छ
तिम्लाई
देखेपछि
हावामा
सङ्गीत
बग्न
थाल्छ
म
दिल
हुँ
तिम्रो,
तिमी
धड्कन
यो
तालमा
ढुकढुकाऊ
न
म
गीत
हुँ
तिम्रो,
तिमी
सरगम
यो
स्वरमा
सुर
मिलाऊ
न
दिल
हौ,
धड्कन
हौ
तालमा
ताल
मिलाऊ
न
गीत
हौ,
प्रीत
हौ
स्वरमा
सुर
मिलाऊ
न
मायालुको
न्यानो
काखमा
सिर
मेरो
झुक्छ
डुबेर
यो
मन
तिमीमा
कहाँ-कहाँ
पुग्छ
मायालुको
न्यानो
काखमा
सिर
मेरो
झुक्छ
डुबेर
यो
मन
तिमीमा
कहाँ-कहाँ
पुग्छ
म
गीत
हुँ
तिम्रो,
तिमी
सरगम
यो
स्वरमा
सुर
मिलाऊ
न
म
दिल
हुँ
तिम्रो,
तिमी
धड्कन
यो
तालमा
ढुकढुकाऊ
न
सुरमा
गाऊँ
न,
धड्कनको
चालमा
आऊ
हामी
गुनगुनाऊँ
न

Внимание! Не стесняйтесь оставлять отзывы.