Текст песни

तिम्रो मीठो मुस्कानमा सधैँ भुलेँ, भुलेँ है
तिम्रो न्यानो अँगालोमा डुबेँ, डुबेँ है
तिम्रो मीठो मुस्कानमा सधैँ भुलेँ, भुलेँ है
तिम्रो न्यानो अँगालोमा डुबेँ, डुबेँ है
अब नजिक भइदेऊ, प्रिय
तिमीबिना एक पल पनि गाह्रो मलाई
तिम्रो मीठो मुस्कानमा सधैँ भुलेँ, भुलेँ है, hmm
यो दिन तिमीसँगै बितोस्
यो समय चलेजस्तै चलिरहोस्
यो दिन तिमीसँगै बितोस्
यो समय चलेजस्तै चलिरहोस्
अब नजिक भइदेऊ, प्रिय
तिमीबिना एक पल पनि गाह्रो मलाई
तिम्रो मीठो मुस्कानमा सधैँ भुलेँ, भुलेँ है, hmm
ना, ना-ना, ना-ना,
ना, ना-ना, ना-ना-ना,
यो साथ कहिल्यै नछुटोस्
जिन्दगीभरि माया गरी
यो साथ कहिल्यै नछुटोस्
जिन्दगीभरि माया गरी
अब नजिक भइदेऊ, प्रिय
तिमीबिना एक पल पनि गाह्रो मलाई
तिम्रो मीठो मुस्कानमा सधैँ भुलेँ, भुलेँ है, hmm

Авторы: Kamal Khatri

Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка