Kunti Moktan - Sapanima Chhaune текст песни

Текст песни Sapanima Chhaune - Kunti Moktan




सपनीमा
सपनीमा छाउने माया बिपनीमा काँडा
जति टाढा हुन्छौ माया प्रिती अझै गाढा
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
तिमि हुदा आफै बज्थ्यो बासुरिको धुन
तिमि हुदा आफै बज्थ्यो बासुरिको धुन
छैनौ तिमि अध्यारो पुर्णिमाको जुन
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
परदेशमा तिम्रो दुख सम्झी ल्याउदा खेरि
परदेशमा तिम्रो दुख सम्झी ल्याउदा खेरि
कमलो यो हृदयमा चल्छ धिरिमिरी
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
सपनीमा छाउने माया बिपनीमा काँडा
जति टाढा हुन्छौ माया प्रिती अझै गाढा
अब नसताउ है माया फर्की आउ है माया
बोलाऊदैछ तिमीलाई सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ
सल्लेरीको डाडाँ



Авторы: Shila Bahadur Moktan


Kunti Moktan - Kahile Kahi
Альбом Kahile Kahi
дата релиза
13-09-2010




Внимание! Не стесняйтесь оставлять отзывы.