Текст песни

"मैले फेर्ने सास हौ तिमी मेरो" भन्नेले नै साथ छोडिदियो
"मेरो मात्र हक लाग्छ तिमीमा" भन्नेले नै दिल यो तोडिदियो

छोडिदियो, साथ छोडिदियो, तोडिदियो, दिल तोडिदियो

बाध्यताले छुटि गयो तिम्रो मेरो चोखो पिरती

टुटे पनि हाम्रो वाचा खुसी रहनु सधैँभरि
टुटे पनि हाम्रो वाचा खुसी रहनु सधैँभरि
"मैले फेर्ने सास हौ तिमी मेरो" भन्नेले नै साथ छोडिदियो
भाग्यमा नै रहेनछ तिम्रो साथ सधैँभरि
भाग्यमा नै रहेनछ तिम्रो साथ सधैँभरि
माया गरिरहन्छु तिमीलाई नै जुनिभरि
माया गरिरहन्छु तिमीलाई नै जुनिभरि
"मैले फेर्ने सास हौ तिमी मेरो" भन्नेले नै साथ छोडिदियो

Melina Rai feat. Pratap Das - Maile Ferne Saas
Альбом Maile Ferne Saas
дата релиза
11-03-2022

Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка