Текст песни




हाँ हाँ हाँ
तिम्ले बाटो
फेर्यौ अरे
अर्कैलाई
हेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे
अर्कैलाई हेर्यौ अरे
यो हल्ला
तिमीले
यो हल्ला तिमीले
मेरो विश्वास
फेर्यौ अरे
तिम्ले बाटो फेरेऊ अरे
अर्कैलाई हेरेऊ अरे
केही पलको
बिछोडलाई
सहन सकेनौ
केही पलको बिछोडलाई सहन सकेनौ
मेरो माया सम्झेर
रहन सकेनौ
समयको खेल हारी
भएथेँ दूर
आखिर चल्न
थाल्यो त्यहाँ
तिम्रै आफ्नै सुर
तिम्ले माया
मार्यौ अरे
मेरो चाहा
सारेऊ अरे
यो हल्ला
तिमीले
यो हल्ला
तिमीले अर्कैलाई रोज्यौ अरे
तिम्ले बाटो फेरेउ अरे
अर्कैलाई हेरेउ अरे
के सङ्गै नहुनु,
मेरो गल्ती भयो?
के सङ्गै नहुनु मेरो गल्ती भयो?
के एक पलको मात्र,
हाम्रो प्रीति थियो?
तिम्ले गर्दा मेरो जीवन
घर घाटको भयो
तिम्लाई खुसी मिल्दा मेरो
दिलमा पहिरो गयो
तिम्ले नाता
तोड्यौ अरे
मेरो तस्बिर
फाल्यौ अरे
यो हल्लाछ तिमीले
यो हल्लाछ
तिमीले मेरो विश्वास फेरेऊ अरे
तिम्ले बाटो फेर्यो अरे
अरकैलाई हेर्यौ अरे
यो हल्लाछ तिमीले
यो हल्लाछ
तिमीले मेरो विश्वास फेरेऊ अरे
तिम्ले बाटो फेर्यो अरे
अर्कैलाई हेरिउ अरे





Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка