Текст песни




Yo! पैसाको धाक नदेऊ, सोल्टी, थुकी दिन्छु पैसाको गद्ढीमा
मलाई नखोज ठूला-ठूला restaurant मा, भेटिन्छु टोल-गाउँको भट्टीमा
यदी तिम्रो बाउले मलाई भट्न बोलाए, आइदिन्छु सोन्डो चद्दिमा
किनकी रगत हैन, रक्शी जम्या हाम्रो शरिरको हड्डीमा
तिमी यति भाउ नि नखाउ, सोल्टी, तिमी होइन Priyanka-Katrina
तिम्रो make-up ले तिमी बलेको छौ, तिमीलाई fit गरी दिन्छु बत्तिमा
तिमी जस्तो queen लाई फिट्ने गर्छु खेल्दा तासको पत्तीमा
जहिले पैसा हैन, गाँजा भेटिन्छ हाम्रो pant को खल्टीमा
कति नसुक्या तिग्रा देखाइ तिमी गाठ वालाको साथमा छौ
केटाको पैसामा pizza चाहियो तिमीलाई, घरमा भुटेको भात खान्छौ
एउटालाई धुट्न पुग्दैन, तिमी हजारौं संग बात मार छौ
चार ठाउँमा केटा खेलाउदै हिँड, पछि भेट्छौ तिमीले अति बुढो
सत्य-तथ्य कुरा यहीं गर्छु म, बनाउदिन है पछि कुरो
तिमी भन्दा माँ कसम, मेरो लागि हो सधैं रक्शी ठूलो
खतरनाक, हामी खतरनाक, हाम्रो पारा नै खतरनाक
खतरनाक, हामी खतरनाक, हाम्रो पारा नै खतरनाक
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो (हो, हो, हो, हो, हो)
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो (हो, हो, हो, हो, हो)
Yo, कहिले हिँड्छु झार लिन कहिले हिंड्छु jar किन्न
मन्त्रीको power कधमा छ, डन्ठे-सन्ठेलाई बाल दिन्न
हड्डीलाई मज्जाले चपाउने गर्छु, पर्दैन घाटी हेरी हाड निल्न
रक्शीलाई मज्जले पचाउने गर्छु, जति खाएनी छाद्दीन
तिन feet को heel लगाएर जबर जस्तीको height तिम्रो
किच्कन्डी जस्तो कालो काँजल, तिम्रो अनुहार हो कि fry pan हो?
Car वालालाई खोजीराको छौ, औकात छैन तिम्रो cycle को
केटाहरूलाई जिस्काउदै हिँड्छौ, घरमा छैन दाई-भाई तिम्रो?
माइताको पैसा उडाउदै हिँड, पछि बिहे गरेछी आँशु झर्छ
Thai cut कपाल कटेको छौ, त्यही कपाल भुतलाउने सासु पर्छ
देखिन्छ यहाँ नानाभती मात्रै एक जुनी तिमी बाँच्नु पर्छ
भड्कीदैन यो Mr.D तिमीलाई जति गरे नि जादु मन्त्र
खतरनाक, हामी खतरनाक, हाम्रो पारा नै खतरनाक
खतरनाक, हामी खतरनाक, हाम्रो पारा नै खतरनाक
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो (हो, हो, हो, हो, हो)
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो
Wild, हामी बहुला हो (हो, हो, हो, हो, हो)



Авторы: Sandip Bista



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка