Neetesh Jung Kunwar - Barha Barse Thito текст песни

Текст песни Barha Barse Thito - Neetesh Jung Kunwar




कहाँ गए जिन्दगी का सुनौला पल
लौन बद्लियो माहोल दाजाई
मै बुढो भको होकी खाई
सोची बस्छु दिन रातै अचल
मध्यान्न हुन्छ घर पुग्दा
सिरक ओढ्दा १२ नै छुन्छ घडीले
सबेरै जान पर्यो काममा
मरी गएनी बुझ्दिनन् धनकी परीले
हो याद आउँछ त्यो भिजेको माटोको बास्ना
लुकामारी, गुच्चा अनि रुमाल लुकाई
गारो दिदि ऐले सेकेन्ड हाँस्न
गाउँछु है गीत मेरो चित्त दुखाई
सुन पनि थेँ १२ वर्षे ठिटो
सुक्को जाने तितौरा नी कति मिठो
भरिपूर्ण समय खल्ती भने रित्तो
सकिए ती दिन, हेर कति छिटो। होहाे
आहै!
सडकमा फुटबल अनि बागमतीमा पौडी
धान्नै कसो मारिएन गाँठे
याद आउँछ जब मेरो Math मिस लाई
मैले कस्तो crazily मन पराथेँ
G बाट Guitar, मेरो पहिलो chord नी G नै
G मानै अढ के सोल्टी, लाज छैन मलाई
मिल्दै बिछोडिदै हुर्किएका टोली
कहाँ पुगे होलान् भनी याद गर्छु सबलाई
सारै एक्लो छु आज, हल्का पिउँदै पनि
हम, कोही जिउन देऊ मलाई एकछिन
अल्लारे बनी
अह! पनि थेँ १२ वर्षे ठिटो
भुटी माम अचार पनि कति मिठो
भरिपूर्ण समय खल्ती भने रित्तो
सकिए ती दिन, हेर कति छिटो। होहाे
तलब गन्दा गन्दै बित्ने भयो मेरो जुनी
हप्ता नी पुग्दैन यहाँ के गर्ने कुन्नि?
दिन बित्यो मोबाइलमा तलमाथी गर्दै
सड्कियो घाँटी अब हाँस्ने की रुनी
लौन पनि थेँ १२ वर्षे ठिटो
भुटी माम अचार पनि कति मिठो
भरिपूर्ण समय खल्ती भने रित्तो
सकिए ती दिन, हेर कति छिटो। होहाे



Авторы: Neetesh Jung Kunwar



Внимание! Не стесняйтесь оставлять отзывы.
//}