Nokiaa - Cloe текст песни

Текст песни Cloe - Nokiaa




प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर
त्यसो ईतिहास कै कथा सुने
सांचो प्रेमको हार
शायद हाम्रो माया त्यस्तै पो हो कि?
छिन् छिन् मै निराशा अनी आंसु, दुवैलाई अत्याचार
शायद असल मित्र हुनु लेखे थियो कि?
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर





Внимание! Не стесняйтесь оставлять отзывы.