Текст песни
फिक्का-फिक्का
लाग्दै
छ
कुराकानी
सबै
किन?
किन?
आज
भोलि
मुटुले
पाइला
बिराउँछ
मेरो
आफ्नै
सपनामा
मग्न
छु
नजगाई
देऊ
न
मलाई
बरु
आऊ
सँगै
सपना
बुनौँ
न
भोलि
बारे
पर्बाह
केही
नगरेर
आजमै
साह्रा
जीवन
कटाई
दिऊ
न
तिमी
र
म
के
माया
गर्छौ?
भने
भनि
देऊ
न
मलाई
म
खुल्ला
अँगालोमा
पर्खुला
ढाँटेको
होइन
मैले
तिमीलाई
उडाइ
लागि
निलो
आकाशमा
तैरौँला
झुमेँर
बादलहरूको
धुनसँगै
हामी
मुटु
साटेर
माया
गाँसौँला
नि
तिमी
र
म
(तिमी
र
म,
तिमी
र...)
तिमी
र...
(तिमी
र
म,
तिमी
र...)
तिमी
र
म,
अ,
अ,
अ,
अ,
अ,
अ
(तिमी
र
म,
तिमी
र...)
तिमी
र
म
(तिमी
र
म,
तिमी
र...)
कालोसेतो
सपना
मेरो
अधुरो
नै
रह्यो
सायद
हाम्रो
मुटुको
धड्कन
नमिल्नु
नै
थियो
माया
रहर
हैन
होला
है
भ्रम
मुटुको
भिडमा
खोतली
हेर
न
पाउन
सक्छौ
कि
असल
अस्तित्व
भनि
देऊ
मलाई
म
कुर्न
सक्दिन
अब
के
माया
गर्छौ?
भने
भनि
देऊ
न
मलाई
म
खुल्ला
अँगालोमा
पर्खुला
ढाँटेको
होइन
मैले
तिमीलाई
उडाइ
लागि
निलो
आकाशमा
तैरौँला
झुमेँर
बादलहरूको
धुनसँगै
हामी
मुटु
साटेर
माया
गाँसौँला
नि
तिमी
र
म
(तिमी
र
म,
तिमी
र...)
तिमी
र...
(तिमी
र
म,
तिमी
र...)
तिमी
र
म,
अ,
अ,
अ,
अ,
अ,
अ
(तिमी
र
म,
तिमी
र...)
तिमी
र
म
(तिमी
र
म,
तिमी
र
म),
तिमी
र
म
Внимание! Не стесняйтесь оставлять отзывы.