Om Bikram Bista - Pareli текст песни

Текст песни Pareli - Om Bikram Bista



परेलीभरिका आँसुका दाना
परेलीभरिका आँसुका दाना
कोही नयाँ छन्, कोही पुराना छन्
कोही नयाँ छन्, कोही पुराना
सावनको झरी झैँ अविरल बग्ने
सावनको झरी झैँ अविरल बग्ने
सच्चा प्यारको यही हो निसाना
सच्चा प्यारको यही हो निसाना
मायाको झुटो अभिनय गरेर निष्ठुरीहरू ती भएछन् बिराना
मायाको झुटो अभिनय गरेर निष्ठुरीहरू ती भएछन् बिराना
मुटुभरिका असङ्ख्य ती घाउ
मुटुभरिका असङ्ख्य ती घाउ
सच्चा प्यारको यही हो निसाना
सच्चा प्यारको यही हो निसाना
सच्चा प्यारको यही हो निसाना
परेलीभरिका आँसुका दाना
एकान्तसँगै खेल्ने आगत सायद मेरो जिउने बहाना
एकान्तसँगै खेल्ने आगत सायद मेरो जिउने बहाना
गुनासो छैन कसैलाई अब
गुनासो छैन कसैलाई अब
सच्चा प्यारको यही हो निसाना
सच्चा प्यारको यही हो निसाना
सच्चा प्यारको यही हो निसाना
परेलीभरिका आँसुका दाना
परेलीभरिका आँसुका दाना
कोही नयाँ छन्, कोही पुराना छन्
कोही नयाँ छन्, कोही पुराना
सावनको झरी झैँ अविरल बग्ने
सावनको झरी झैँ अविरल बग्ने
सच्चा प्यारको यही हो निसाना
सच्चा प्यारको यही हो निसाना



Авторы: Om Bikram Bista


Om Bikram Bista - Telkasa
Альбом Telkasa
дата релиза
29-10-1997



Внимание! Не стесняйтесь оставлять отзывы.