Текст песни Bagaidiyau - Prakash Shrestha
बगाइदियौ
बीचधारमा
कुनै
बेला
किनारा
बनेर
कुनै
बेला
किनारा
बनेर
छाडिदियौ
बीचबाटोमा
कुनै
दिन
सहारा
बनेर
कुनै
दिन
सहारा
बनेर
बगाइदियौ
म
डराएँ,
म
कराएँ
पराईमाझमा
म
डराएँ,
म
कराएँ
पराईमाझमा
म
हराएँ,
म
बिलाएँ
आफन्तमाझमा
दबाइदियौ
सास
मेरो
कुनै
बेला
प्रेरणा
बनेर
कुनै
बेला
प्रेरणा
बनेर
बगाइदियौ
पग्लिएँ,
म
सल्किएँ
आगोको
रापमा
पग्लिएँ,
म
सल्किएँ
आगोको
रापमा
पिल्सिएँ,
म
पेलिएँ
जाँतोको
कापमा
माझिदियौ
मुटु
सिङ्गै
कुनै
बेला
रगत
बनेर
कुनै
बेला
रगत
बनेर
बगाइदियौ
बीचधारमा
कुनै
बेला
किनारा
बनेर
कुनै
बेला
किनारा
बनेर
बगाइदियौ
Внимание! Не стесняйтесь оставлять отзывы.