Sadhana Sargam feat. Udit Narayan - Makhamali Mayaa текст песни

Текст песни Makhamali Mayaa - Udit Narayan , Sadhana Sargam



मखमली माया दिउँला, हो, परेलीमा आई बस
हो, मखमली माया दिउँला, हो, परेलीमा आई बस
परेलीमा झर्न सक्छु म, हो, मुटुभित्रै राखिदेऊ
परेलीमा झर्न सक्छु म, हो, मुटुभित्रै राखिदेऊ
मखमली माया दिउँला, हो, परेलीमा आई बस
मखमली माया दिउँला, हो, परेलीमा आई बस
रेशमी यो कपालमा सुनाखरी सजाइदेऊ
बोल्दिन रिसाउँदै, माया गरी फकाइदेऊ
रेशमी यो कपालमा सुनाखरी सजाइदेऊ
बोल्दिन रिसाउँदै, माया गरी फकाइदेऊ
हाँसो, खुसी ल्याइरहेछु, ओ, ती ओठमा लगाइदेऊ
हाँसो, खुसी ल्याइरहेछु, ओ, ती ओठमा लगाइदेऊ
ला रा ला, ला ला ला ला, ला रा ला, ला ला ला ला, हो
ला रा ला, ला ला ला ला, ला रा ला, ला ला ला ला, हो
मखमली माया दिउँला, हो, परेलीमा आई बस
जन्म-जन्म, धेरै जन्म तिमीसँगै बाँच्न पाऊँ
वसन्तका रङ्ग सारा तिम्रै लागि साँच्न पाऊँ
हो, जन्म-जन्म, धेरै जन्म तिमीसँगै बाँच्न पाऊँ
वसन्तका रङ्ग सारा तिम्रै लागि साँच्न पाऊँ
पिरतीमा बगिरहेछु, हो, मलाई डुब्न यही देऊ
पिरतीमा बगिरहेछु, हो, मलाई डुब्न यही देऊ
हो, मखमली माया दिउँला, हो, परेलीमा आई बस
मखमली माया दिउँला, हो, ला रा ला, ला ला ला ला, ला रा ला, ला ला ला ला




Sadhana Sargam feat. Udit Narayan - Upakar
Альбом Upakar
дата релиза
12-01-2008



Внимание! Не стесняйтесь оставлять отзывы.