Sanjay Shrestha - Maya Meri Maya текст песни

Текст песни Maya Meri Maya - Sanjay Shrestha

माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?

तिम्रो मुटु तिम्ले मलाई दिइसक्यौ, होइन र?

जनम-जनमको हाम्रो साथ तिमी भन्थ्यौ, होइन र?

फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
तिम्रो जीवन तिम्ले मलाई दिइसक्यौ, होइन र?

आँखाभरि आँसु बोकी बिदा हुन्थ्यौ, होइन र?
आँखाभरि आँसु बोकी बिदा हुन्थ्यौ, होइन र?
फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?

Авторы: Sanjay Shrestha

Sanjay Shrestha - Generations
Альбом Generations
дата релиза
12-06-2021

Внимание! Не стесняйтесь оставлять отзывы.