Shiva Pariyar - Kuwako Pani текст песни

Текст песни Kuwako Pani - Shiva Pariyar




कुवाको पानि खानु
सालैको पातैले
कुवाको पानि खानु
सालैको पातैले
धाराको खानु
हातै ले हो
धाराको खानु
हातैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु मनैले
कुवाको पानि खानु
सालैको पातैले
कुवाको पानि खानु
सालैको पातैले
धाराको खानु
हातैले हो
धाराको खानु हातैले
सुनचादी किन्नु
धनैले हो
पिरती लाउनु मनैले
सुनचादी किन्नु
धनैले हो
पिरती लाउनु मनैले
मरेर जाने जिन्दगी
भैहाल्छ सबै खरानी
मिठो मिठो देख्नु सपनी हो
भिजाउनु किन सिरानी
हो मरेर जाने जिन्दगी
भैहाल्छ सबै खरानी
मिठो मिठो देख्नु सपनी हो
भिजाउनु किन सिरानी
आकाशै राम्रो कान्छी
तारा जुनैले
आकाशै राम्रो कान्छी
तारा जुनैले
आगनी राम्रो फुलैले हो
आगनी राम्रो फुलैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु
मनैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु
मनैले
हाँसखेल गर्ने उमेर यो
बैशमा मन मारेर
फर्किन्न दिन रात फेरि
बुढ्यौलीमा आँशु झारेर
हो हाँसखेल गर्ने उमेर यो
बैशमा मन मारेर
फर्किन्न दिन रात फेरि
बुढ्यौलीमा आँशु झारेर
तितो ओखति मिठो
जिउको रोगैले
तितो ओखति मिठो
जिउको रोगैले
भोजन मिठो भोकैले हो
भोजन मिठो भोकैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु मनैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु मनैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु
मनैले
सुनचाँदी किन्नु
धनैले हो
पिरती लाउनु मनैले





Внимание! Не стесняйтесь оставлять отзывы.
//}