Shiva Pariyar - Mero Bare текст песни

Текст песни Mero Bare - Shiva Pariyar



मेरो बारे, उनले सोधे, मर्यो भन्दिनु। ...२
मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु। ...२
मेरो बारे, उनले सोधे, मर्यो भन्दिनु।
फूलसंग काढा कहाँ बस्न सुहाउंछ र।
नसुहाएर पनि होला, हेहेहेहेहे।
फूलसंग काढा कहाँ बस्न सुहाउंछ र।
नसुहाएर पनि होला, झर्यो भन्दिनु।
मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु। ...२
मेरो बारे, उनले सोधे, मर्यो भन्दिनु।
छाडीजाने निर्मोहिलाई, सम्झीसम्झी रुँदै।
हो ...माया मार्ने निष्ठुरीलाई, सम्झीसम्झी रुँदै।
हिक्कहिक्क स्वास उसको, हेहेहेहे।
छाडीजाने निर्मोहिलाई, सम्झीसम्झी रुँदै।
हिक्कहिक्क स्वास उसको, सर्यो भन्दिनु।
मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु। ...२
मेरो बारे, उनले सोधे, मर्यो भन्दिनु।



Авторы: Shiva Pariyar


Shiva Pariyar - Swoyam
Альбом Swoyam
дата релиза
20-02-2009




Внимание! Не стесняйтесь оставлять отзывы.