Текст песни
हो,
हा-हा-हा-हा
हे,
ला-हा-हा
सललल,
आ-होए,
सललल
सललल,
आ-होए,
सललल
ल-होई,
ल-होई
ल-होई,
ल-होई
ल-होई,
ल-होई
जुम्ला
फल्यो
स्याउको
दाना,
हे,
दाना
कति
गर्नु
हजुरको
सम्झना?
माया
मेरी
कर्णाली
पारि,
ए,
पारि
सधैँ
भेट्न
आउनु
म
के
गरी?
हे
लुरी,
तम्रै
माया
लाग्छ
नि,
लाग्छ
नि,
लाग्छ
ढाँटे
मरिजाम्
ढाँटे
मरिजाम्
ज्यानको
मया
कत्ति
हो
कत्ति,
हे,
कत्ति
लाम्ला,
सुहा,
जुग
जाने
पिरती
साध्य
छैन
दिन
र
राति,
हे,
राति
पोलिरहन्छ
भतभती
यो
छाती
हे
लुरी,
तम्रै
माया
लाग्छ
नि,
लाग्छ
नि,
लाग्छ
ढाँटे
मरिजाम्
ढाँटे
मरिजाम्
घर
बनाउँदा
कौसीमा
झ्याल
राखे,
हो,
राखे
सपनीमा
मै
आउँछु,
ख्याल
राखे
गाईको
दूध
घोटेर
कुरउनी,
कुरउनी
कहिले
हो
नि
साइतै
जुराउनी?
हे
लुरी,
तम्रै
माया
लाग्छ
नि,
लाग्छ
नि,
लाग्छ
ढाँटे
मरिजाम्
ढाँटे
मरिजाम्
बासी
मोहीले
मुख
नै
अमिलो,
अमिलो
सङ्लो
पानी,
मन
किन
धमिलो?
छङछङ
गर्ने
तिलको
पानी,
हे,
पानी
तिम्लाई
नलिई
म
जाँदै
नजानी
हे
लुरी,
तम्रै
माया
लाग्छ
नि,
लाग्छ
नि,
लाग्छ
ढाँटे
मरिजाम्
ढाँटे
मरिजाम्
ढाँटे
मरिजाम्
ढाँटे
मरिजाम्
Внимание! Не стесняйтесь оставлять отзывы.