Tara Devi - Aankha Bhari Timi Timi текст песни

Текст песни Aankha Bhari Timi Timi - Tara Devi




आँखा भरि तिमि तिमि
मुटु भरि तिमि तिमि
ढाटेको होइन होइन
ढाटेको होइन
किन होला हिजो आज
एक्लै पनि लाग्छ लाज?
ढाटेको होइन होइन
ढाटेको होइन
तिमीलाई देखाको रात
के भयो मलाई बिर्सिन सकिन?
तिमीलाई देखाको रात
के भयो मलाई बिर्सिन सकिन?
धेरै चोटी बत्ति बाले निभाए मात्र
निधाउन सकिन
आँखा भरि तिमि तिमि
मुटु भरि तिमि तिमि
ढाटेको होइन होइन
ढाटेको होइन
मानिसैले भनि सके कसैले मलाई
मोहनी लायौ रे
मानिसैले भनि सके कसैले मलाई
मोहनी लायौ रे
सबै भन्छन् आजभोली आँखामा मेरो
पिरती छायो रे
आँखा भरि तिमि तिमि
मुटु भरि तिमि तिमि
ढाटेको होइन होइन
ढाटेको होइन
किन होला हिजो आज
एक्लै पनि लाग्छ लाज?
ढाटेको होइन होइन
ढाटेको होइन



Авторы: Kiran Kharel, Taradevi


Внимание! Не стесняйтесь оставлять отзывы.