Текст песни




सपना ढल्न दिन्न चाहे जे गरेपनि
Fuck minimum wage
I need that शेष घले money
सपना ढल्न दिन्न चाहे जे गरेपनि
Fuck minimum wage
I need that शेष घले money
मलाई पैसा चाइयो पैसा चाईयो
१२३ करोड पैसा चाईओ
हर second हिसाब गरी पैसा चाहियो
तै भड्किदा मलाई पैसा चाहियो
पैसा चाइयो पैसा चाईयो
१२३ करोड पैसा चाईओ
हर second हिसाब गरी पैसा चाहियो
तै भड्किदा मलाई पैसा चाहियो
काठमाडौं मा भौतारिंदै
गोजी खाली मेरो के गरु
दिमागमा पैसा शान्ति कहा
यस्तै रहेछ यहाँको चाल चलन
केटाहरु सँग भेट्यो एकछिन
सबको आफ्नै संगर्स
हामीपनि गरिखलाम एकदिन
मनको आगो झन् दनकन्छ
एक stick हान्यो अनि
लाग्यो आफ्नो बाटो
शैतानले गर्दा मेरो
टाउको अलि तातो
घरमा उही हो
किचकिच आमा बा को
पख्नुस्न एकदिन आउँछ
मेरो पनि पालो
भनी निस्क्यो
संसारसँग बिचको
रिस उठ्दा उठाउँछु
होला बिचको
जसले हारेर सिक्यो
तेस्ले जित्यो
हैन भने चिप्लियो
कुरो ठीक हो
सपना ढल्न दिन्न चाहे जे गरेपनि
Fuck minimum wage
I need that शेष घले money
सपना ढल्न दिन्न चाहे जे गरेपनि
Fuck minimum wage
I need that शेष घले money
मलाई
मलाई पैसा चाहियो





Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка