Текст песни




ओइ नानी के तेरो हालखबर
सन्चै छस होला मलाइ बाल नगर
मैले देको पीडा हरु नराख तेरो मन मा
मलाइ बिर्सिदे अब आफुलाइ खुशी बना
खास मा भन्नू पर्दा साचो थिइस
लाग्यो तलाइ खादै नखाको बिष
मोज गरे होला कम्तिमा एक बर्ष
मायाको साटो चाहन्थे तलाइ सेक्स गर्न
भन्थिस मेरो इच्छा बिना नगर मस्ती
मान्दैन थिस तर गर्थे जबर्जस्ती
रुन्थिस, कराउथिस, झार्थिस तैले आँसु
तर मलाइ बाल, मोज मस्ती मैले पाछु
बिर्सिन्थे अरु बेला, सम्झिन्थे सेक्स चाहिदा
मायाको नाटक गरेर उठाए तेरो फाइदा
थाहा थियो जे गर्दैछु त्यो हो गलत काम
माया गर्नु पर्ने तर मैले गरे बलात्कार
मान्छे खतम, मान्छे खतम
तेरो माया मा झुठो खान्थे कसम
मान्छे खतम, मान्छे खतम
जहिले पनि झुठो खान्थे कसम
मान्छे खतम, मान्छे खतम
तेरो माया मा झुठो खान्थे कसम
मान्छे खतम, मान्छे खतम
जहिले झुठो, झुठो, झुठो, झुठो खान्थे कसम
मलाइ देखेर लास्ट बोर हुन्थ्यो
जसरी भए पनि तलाइ छोड्नु थियो
अनि मेरो मनले तलाइ सम्झिन कम गर्दियो
किनकी मलाइ अर्कै केटि मन पर्थ्यो
त्यो केटिले पनि मलाइ मन पराउथ्यो
तेरो होइन मात्र त्यो केटि को सम्झना आउथ्यो
तैले फोन गर्दा तेरो फोन काट्दिन्थे
बरु तेरो नम्बर अरु केटा हरुलाइ बाड्दिन्थे
पट्या, मोज हान, गफ गर भनी
लोत सताउथे होलान है तलाइ ब्लफ कल गरि
चाहिँ यता अर्को केटि संग मख्ख परि
घुम्न जान्थे बसन्तपुर चटक्क परि
मसक्क मस्किदै त्यो केटि संग डेट मा
थाहा थियो मलाइ, चाहन्थिस मसंग भेट्न
भन्या थिस धेरै कुरा गर्नु
हेर समीर पागल भाछु बाचु कि मर्नु म(चुप)
जा सुकै जा जे सुकै गर
बाच्न मन लागे बाच नत्र झुन्डेर मर
तर यति कुरा भन्दैछु, नगर धेरै किचकिच
मर्न मन लाग्यो तलाइ जा त्यसो भए विष पि
त्यस्तो नभन समीर मर्छु तिमी बिना
खुसी भइ बाच्न चाहन्छु जिन्दगी मा
तर तेरो कुरा बाल हुन्थे आफ्नै धुन मा
ब्यस्त हुने गर्थे त्यो केटि संग घुम्न
तर तैले जस्तो माया का गर्थ्यो त्यसले
त्यसको सोच रैछ मेरो भावना संग खेल्ने
त्यस्तै हुन पुग्यो त्यो केटि मलाइ पचेन
झुठो टुना मुना माया प्रेम मा फसे
आज टाउको मा हात राख्दै थचक्क बसेर
तलाइ सम्झिदा मेरो आँसु टपक्क खस्याछ
त्यो केटि रैछ माल, मलाइ दिन छाड्यो बाल
थाहा पाए मैले त्यो केटिको चरित्र चाल
खतम थिए, थिए निकै मूर्ख
तलाइ सम्झिदा आज मेरो मन निकै दुख्छ
के पाए मैले तेरो शरीर संग खेलेर
सम्झिदै मर्न मन लाग्छ घाँटी मा डोरि बेरेर
बाच्नु पर्छ यो संसार मा
बुझे मैले अमुल्य यो जीवन
माफ गरिदेउ तिम्रो हुन सक्दिन
तर माया गर्छु तिमिलाइ नै
हाम्रो बाटो अलग छ, सधै बाच्नु तिमी खुसी भइ
मान्छे खतम, मान्छे खतम
तेरो माया मा झुठो खान्थे कसम
मान्छे खतम, मान्छे खतम
जहिले पनि झुठो खान्थे कसम
मान्छे खतम, मान्छे खतम
तेरो माया मा झुठो खान्थे कसम
मान्छे खतम, मान्छे खतम
जहिले झुठो, झुठो, झुठो, झुठो खान्थे कसम



Авторы: Suraj Sagar Thapaliya



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка