VTEN - Yestai Ta Ho Ni Bro текст песни

Текст песни Yestai Ta Ho Ni Bro - VTEN



(सही हो) सिमसिमे पानी जस्कीने नानी (उही हो, उही हो)
अइच, छैन रहेछ, कान्छी, तिम्रो बच्किने बानी (सही हो, सही हो)
Yeah, what?
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो (wh-wha-what?)
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो (what?)
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो
हामी यस्तै हो नी, bro (yeah)
हामी यस्तै हो नी, bro
जहिले यस्तै हो नी हो
ठीकठाक आफ्नो ठाउँमा बस्छु, राम्रो गाउँन सक्छु
खासमा यस्तै हो नी हो
Ooh, के सोचेको होला?
हामीलाई के सोचेको होला?
अघि बढिसक्यो हेर् भोटेको छोरा
(भो-भो-भो-भो-भो-भोटेको छोरा)
Yeah, हाँस्छु हसाउँछु, नाच्छु, नचाउछु
Chillax पारामा मासु चपाउछु
झाडु लगाउँछु, डाढु थटाउँछु
Party हान्न आइज बोरू दारु मगाउछु (दारु)
गँजा सल्काउछु, गाना घन्काउछु
नचाइ दिन्छु आमाबाउ, दाजु भाउजु
आइज मेरो घरमा, party हान्न आइज
बोरू सिमसिमे पानीको part two बनाउछु
Ooh, झ्याप हुदै हिड्छु (झ्याप)
नयाँ rap सुनाइदिन्छु (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु (w-w-w-wait, huh)
सिमसिमे पानी बबालै दामी (सही हो, सही हो)
हेर्दै बस् हाम्रो पारा यस्तै हो हामी
Ah, ah, ah, bitch! What?
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो (wh-wha-what?)
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो (what?)
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो
हामी यस्तै हो नी, bro (yeah)
थरीथरी चुरोट खान्छु, थरीथरी रक्शी
थरीथरी खइरे भेट्छु, अन्तराष्ट्र हपसी
Police चैकि भत्र गर्छु दारु खादै मस्ती
करोडैको loan दिए Sharuk Khan लाई अस्ती
गाउँ मेरो रौतहट चन्द्रनिगाह
हजुरबाउको property पन्ध्र बिघा
Thailand को माल हान्छु, बनारसको पान खान्छु
भात खन्छु बेलायतको, हग्न आउछु काठमाडाैं
मेरो लागि Dubai मा महन्गो flat booking भा
तर जान पाइएन, त्यहाँ पुगिन
Rajesh Hamal आइराको थियो अस्ती मेरो shooting मा
Offer आयो मलाई खोल्नु पर्यो अरे blue flim मा
जुत्ता लगाउछु Dock Side, pant लगाउछु Kurt Lyle
डन्ठेहरूलाई "fuck-sign," अनि हान्दै हिड्छु "thug Life"
अस्पताल गाको थिएँ अस्ती पट्टाइ दिए मैले nurseलाई
च्यापै समातेर हानी दिए मैले त्यो nurseको घाटीमै love bite
Yo, यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, अहिले बाल छैन, झ्याप
चैकी छिर्या DSP लाई दिएँ autograph
त्यो देख्दा डन्ठेहरूलाई सबलाई आयो heart-attack
Ooh, झ्याप हुदै हिँड्छु (झ्याप)
नयाँ rap सुनाइदिन्छु (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु (w-w-w-wait, huh)
सिमसिमे पानी बबालै दामी (सही हो, सही हो)
हर्दै बस् हाम्रो बानि यस्तै हो हामी
Ah, ah, ah, bitch! What?
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो (wh-wha-what?)
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो (what?)
हामी यस्तै हो नी, bro (what?)
जहिले यस्तै हो नी हो
हामी यस्तै हो नी, bro
एकछिन, एकछिन पख्, पख् को हो यो मुजी खाते?
यो मुजीको काम छैन, यो मुजी...
यो चिक्नेले समाज बिगारीराको छ, यो मुजी काम छैन
यो चिक्ने आयो, ढुङ्गाले हान, ओए
Wh-wh-wh-wh-what, what, what, what, wh-wh-wh-what, what?
Wh-wh-wh-wh-wh-wha-wh-wh-what, what, what?
Wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what? (ओए)
Wh-wh-wh-wh-wh-wh-wh-wh-what?
Wh-wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what?
Wh-wh-wh-wh-what, what, what, what? (ओए)
ओए, ओए, ओए, ओए



Авторы: Bluess


VTEN - Yestai Ta Ho Ni Bro
Альбом Yestai Ta Ho Ni Bro
дата релиза
15-08-2019




Внимание! Не стесняйтесь оставлять отзывы.