White Noise Ambience feat. Zen Meditation and Natural White Noise and New Age Deep Massage - Refridgerator Humming текст песни

Текст песни Refridgerator Humming - White Noise Ambience feat. Zen Meditation and Natural White Noise and New Age Deep Massage




एक्लो जीवनमा केवल साथ खोजे थेँ
मन का कुरा सुनाउन तिमीलाई रोजे थेँ
मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा
अनजानमा तिमीलाई बाध्न पुगे छु
सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
सायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम
चाहन्छु मलाई भन्थ्योउ, तिमी पनि
मैले तिमीलाई चाहेको भन्दा बदी
तर आज त्यो भावना बिलिन भयो भन्छौ
त्यो केबल एउटा भ्रम मात्र थियो
सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
सायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम
तिम्रा आँसु रोक्न, कती आँफै रोएँ
तिम्रो मुस्कान हेरी, आँफै रमाउथेँ
सोचेको थिए तिमीलाई आफ्नो बनाइँ
मेरो खुशी सारा दिउला पिडाहरु समाइ
सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
सायद त्यो मुटुमा मेरो नामा कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम






Внимание! Не стесняйтесь оставлять отзывы.