Om Bikram Bista - Ma Mauntama (Original) Lyrics

Lyrics Ma Mauntama (Original) - Om Bikram Bista



मौनतामा अल्झिरहेको एउटा जीवन
मौनतामा अल्झिरहेको एउटा जीवन
कहाँ जाने? कसलाई सोध्ने? कसलाई खोज्ने?
कहाँ जाने? कसलाई सोध्ने? कसलाई खोज्ने?
मौनतामा अल्झिरहेको एउटा जीवन
यसरी नै सारा जीवन अन्धकारमा बित्ने हो कि?
यसरी नै सारा जीवन अन्धकारमा बित्ने हो कि?
माया, माया भन्दाभन्दै जिन्दगी नै मेरो बित्ने हो कि?
प्रतिक्षामा अल्झिरहेको एउटा जीवन
मौनतामा अल्झिरहेको एउटा जीवन
यसरी नै सारा व्यथा शून्यतामा गुम्ने हो कि?
यसरी नै सारा व्यथा शून्यतामा गुम्ने हो कि?
माया, माया भन्दाभन्दै यौवन मेरो यहाँ डुब्ने हो कि?
आसैआसमा अल्झिरहेको एउटा जीवन
मौनतामा अल्झिरहेको एउटा जीवन
कहाँ जाने? कसलाई सोध्ने? कसलाई खोज्ने?
कहाँ जाने? कसलाई सोध्ने? कसलाई खोज्ने?
मौनतामा अल्झिरहेको एउटा जीवन
मौनतामा अल्झिरहेको एउटा जीवन



Writer(s): Albert Subba, Robert Subba


Om Bikram Bista - The Best of Om Bikram Bista
Album The Best of Om Bikram Bista
date of release
29-10-1989



Attention! Feel free to leave feedback.