Anju Panta - Dherai Jiune Rahar paroles de chanson

paroles de chanson Dherai Jiune Rahar - Anju Panta



धेरै जिउने रहर भए
धेरै जिउने रहर भए मेरै आयु जिए हुन्छ, मेरै आयु जिए हुन्छ
चानचुन कैडी सम्झि मलाई माग्नेलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई माग्नेलाई दिए हुन्छ
धेरै जिउने रहर भए
आकाश सरि फराकिलो मनै खोली माया दिए
हो, आकाश सरि फराकिलो मनै खोली माया दिए
धोका दिन्छौ भने अब कलेजीलाई चिरे हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
धेरै जिउने रहर भए
बगीरहे आँशु मेरो, बगीरहे आँशु मेरो चोट खन्दै हृदयमा
बगीरहे आँशु मेरो चोट खन्दै हृदयमा
प्यास मेट्ने त्यही आँशुलाई अन्जुनीले पिए हुन्छ
चानचुन कैडी सम्झि मलाई कसैलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई कसैलाई दिए हुन्छ
वर-पिपल आकाश-धर्ती भन्ने चोखो साइनो मात्रै
हो, वर-पिपल आकाश-धर्ती भन्ने चोखो साइनो मात्रै
भनाई भोगाई बिचमा जीवन धेरै फरक हुन्छन्
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
धेरै जिउने रहर भए



Writer(s): Milan Lama


Anju Panta - Best of Anju Panta
Album Best of Anju Panta
date de sortie
20-06-2018




Attention! N'hésitez pas à laisser des commentaires.