Om Bikram Bista - Hardin текст песни

Текст песни Hardin - Om Bikram Bista



हर दिन आँखामा बादल छाइरह्यो
किन हो किन तिम्रो मलाई याद आइरह्यो? याद आइरह्यो
हर दिन आँखामा बादल छाइरह्यो
जब क्षितिज साँझमा रङ्गिदिन्छ
गोधूलिमा यो मन डुबिदिन्छ
फेरि झस्केर जब होशमा हुन्छु
तिम्रो नै झझल्कोले सताउने गर्छ
हर पल छातीमा मुटु दुखिरह्यो
जब बिहानी घामले मुस्काइदिन्छ
मिरमिरेमा यो मन हराइदिन्छ
फेरि बिउँझेर जब बिपनीमा हुन्छु
तिम्रो नै छायाले स्पर्श गर्छ
हर दिन आँखामा बादल छाइरह्यो
किन हो किन तिम्रो मलाई याद आइरह्यो? याद आइरह्यो
हर दिन आँखामा बादल छाइरह्यो



Авторы: Prabha Acharya


Om Bikram Bista - Flow
Альбом Flow
дата релиза
26-12-2020



Внимание! Не стесняйтесь оставлять отзывы.