Om Bikram Bista - Malai Jalna текст песни

Текст песни Malai Jalna - Om Bikram Bista



मलाई जल्न देऊ, मायालु, सधैँसधैँ
मलाई जल्न देऊ, मायालु, सधैँसधैँ
बाँच्नु नै सम्झनामा
जिउनु नै एक्लोपनमा
यादको आँसु साँचेर
मलाई जल्न देऊ
हाम्रो भेट यहीँसम्म रहेछ, नबिझाऊ आफैलाई
हाम्रो प्रेम यति नै रहेछ, नजलाऊ त्यो मनलाई
भाग्यको खेल कसैको जाल होइन है, मायालु
मलाई जल्न देऊ, मायालु, सधैँसधैँ
हाम्रो कथा यति नै रहेछ, बन्द गर यो पानालाई
हाम्रो प्रीत अधूरो रहेछ, बिर्सिदेऊ यसलाई
ईश्वरको लीला कसैको घात होइन है, मायालु
मलाई जल्न देऊ, मायालु, सधैँसधैँ
बाँच्नु नै सम्झनामा
जिउनु नै एक्लोपनमा
यादको आँसु साँचेर
मलाई जल्न देऊ



Авторы: Prabha Acharya


Om Bikram Bista - Flow
Альбом Flow
дата релиза
26-12-2020



Внимание! Не стесняйтесь оставлять отзывы.