Ani Choying Drolma - Bujhnai Sakina Songtexte

Songtexte Bujhnai Sakina - Ani Choying Drolma




बुज्नै सकिन मैले बुज्नै सकिन
सम्झनाको झयाल मैले लाउनै सकिन
मैले बुज्नै सकिन
बुज्नै सकिन मैले बुज्नै सकिन
सम्झनाको झयाल मैले लाउनै सकिन
मैले बुज्नै सकिन
यो तन मेरो गेरो रंगिन जिबराको भेष
आफ्नो भन्नु केहि छैन जम्मै परदेश
यो तन मेरो गेरो रंगिन जिबराको भेष
आफ्नो भन्नु केहि छैन जम्मै परदेश
तर यी मनको रंग मैले धुनै सकिन
तललल हिऊ चुली त्यो भुल्नै सकिन
मैले बुज्नै सकिन
बुज्नै सकिन मैले बुज्नै सकिन
सम्झनाको झयाल मैले लाउनै सकिन
मैले बुज्नै सकिन
माथि उड्ने परेवा यी बिन्ति अनेथामा
संग एउटा कुरा मेरै देशको नाम
पाहाडको नागी गुम्बा भुल्नै सकिन
यो स्वास बाट बुद्ध मन्त्र झिक्नै सकिन
मणि पद्मे हूँ रे, मणि पद्मे हूँ रे
मणि पद्मे हूँ, मणि पद्मे हूँ
मणि पद्मे हूँ, मणि पद्मे हूँ
मणि पद्मे हूँ रे, मणि पद्मे हूँ रे
मणि पद्मे हूँ रे



Autor(en): Nhyoo Bajracharya



Attention! Feel free to leave feedback.