Ani Choying Drolma - Samaya Nadima Songtexte

Songtexte Samaya Nadima - Ani Choying Drolma




समय नदिमा बग्दै
अहिले यस्तो क्षण
लाग्दछ यो क्षण, क्षण हैन
मोतीको नै कण, मोतीको नै कण
दुख हो तर यसलाई तर
राख्न सक्छु अलग
सुख पनि जत्तिकै होस् नाममा
बस्न सक्छु अलग
दुख हो तर यसलाई
राख्न सक्छु अलग
सुख पनि जत्तिकै होस् नाममा
बस्न सक्छु अलग
यसको एउटै कारण हो
सरल मेरो मन, सरल मेरो मन
आफ्नो भन्ने को यहाँ
महि मेरो हो
मात्र हलुङ्गो अनुभव
यो क्षण कस्तो हो
आफ्नो भन्ने को यहाँ
महि मेरो हो
मात्र हलुङ्गो अनुभव
यो क्षण कस्तो हो
के यही आनन्द बस्न
मेरो एउटै वन, मेरो एउटै धन
समय नदिमा बग्दै
अहिले यस्तो क्षण
लाग्दछ यो क्षण, क्षण हैन
मोतीको नै कण, मोतीको नै कण



Autor(en): Nhyoo Bajracharya



Attention! Feel free to leave feedback.