Aruna Lama feat. Rudra Mani - He Kanchha Songtexte

Songtexte He Kanchha - Aruna Lama feat. Rudra Mani




कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
गाईगोरू बाँधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला, ऊज्यालोमै आउन
अन्ध्यारो केहो माया पिरती अघि
पर्खिदेउ आउँछु अन्ध्यारोलाई तोडि
कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
लौ उडि जाउँ कहाँ बादल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाईदेउन
हुन्छ बादलको आँचल बनाईदिऊँला
छेउ-छेउमा ताराको जलप लगाईदिऊँला
कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला



Autor(en): Amber Gurung, Pasang Bangbal


Aruna Lama feat. Rudra Mani - Aruna Lama Ka Sworharu 2
Album Aruna Lama Ka Sworharu 2
Veröffentlichungsdatum
24-11-2009



Attention! Feel free to leave feedback.