Deepak Kharel - Timro Tyo Hasilo Songtexte

Songtexte Timro Tyo Hasilo - Deepak Kharel

तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन
बिछोडका कुरा कल्पिन थाल्छन
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा
सजाय मैले भोग्नुनै पर्छ, बिश्वाश गर्नाले
सजाय मैले भोग्नुनै पर्छ, बिश्वाश गर्नाले
परायालाई आफन्त ठानी, मुटुमा राख्नाले
परायालाई आफन्त ठानी, मुटुमा राख्नाले
मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा
मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा
आँशुका धारा बहन थाल्छन
आँशुका धारा बहन थाल्छन
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा
लागेको चोट यो छाती भित्र, कसरि सहनु
लागेको चोट यो छाती भित्र, कसरि सहनु
हरेको मैले, मै रोई बस्छु, तिमि चैं नरुनु
हरेको मैले, मै रोई बस्छु, तिमि चैं नरुनु
मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोड्दा
मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन
यी आँखा मेरा टोलाउन थाल्छन
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा

Autor(en): Shambhujeet Baskota

Deepak Kharel - Parkhi Base
Album Parkhi Base
Veröffentlichungsdatum
16-02-2009

Attention! Feel free to leave feedback.