Gareth Walters feat. The Royal Ballet Sinfonia & Andrew Penny - Primavera Overture Songtexte

Songtexte Primavera Overture - Gareth Walters feat. The Royal Ballet Sinfonia & Andrew Penny




किन पछ्याई रहन्छौ तिमी
सोधेनौ के आफैलाई यो एकचोटी
देख्दैनौ माया यो मेरो
लुकाई लुक्दैन भावना मनका
चल्न देउ बतास
उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात
बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ माया
सुन्य सुन्य यहाँ
खोज्छन तिम्लाई नै आँखा
Yeah, हेर्छु डराउदै
हिड्छु भौतारिदै
दृश्य तिम्रो पाउन
(दृश्य तिम्रो पाउन)
खसेका तारा होस् या झारेका परेला
माग्छु तिम्लाई हरेक दिन
(माग्छु तिम्लाई हरेक दिन म)
किन हो किन
तेसै लाग्छ माया
छैन कुनै कारण खास
गुम्सेको मन थाकेको तन
खोजि रहन्छ दिन राता
तिम्रो नै आभाश
चल्न देउ बतास
उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात
बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ माया
सुन्य सुन्य यहाँ
खोज्छन तिम्लाई नै आँखा
चल्न देउ बतास
उडाई लगोस यो संसार
समाई रहन्छु त्यो
(आ-आ-आ-आ)
चल्न देउ बतास
उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात
बाकी रहुन्जेल यो शास
(बाकी रहुन्जेल यो शास)
सीतल छाया बनि आई देउ माया
सुन्य सुन्य यहाँ
(सीतल छाया)
खोज्छन तिम्लाई नै आँखा
किन पछ्याई रहन्छौ तिमी
(किन पछ्याई रहन्छौ तिमी)
सोधेनौ के आफैलाई यो एकचोटी
(सोधेनौ के आफैलाई)
देख्दैनौ माया यो मेरो
(देख्दैनौ माया यो मेरो)
लुकाई लुक्दैन भावना मनका



Autor(en): Gareth Ranwyn Walters


Attention! Feel free to leave feedback.