Om Bikram Bista - Badnaam Bhai Najau Songtexte

Songtexte Badnaam Bhai Najau - Om Bikram Bista




बदनाम भई नजाऊँ तिम्रो मुस्कानमा
बदनाम भई नजाऊँ तिम्रो मुस्कानमा
कहीँ हराई नजाऊँ, कहीँ हराई नजाऊँ
तिम्रो प्यारमा, तिम्रो प्यारमा
बदनाम भई नजाऊँ तिम्रो मुस्कानमा
कहीँ हराई नजाऊँ, कहीँ हराई नजाऊँ
तिम्रो प्यारमा, तिम्रो प्यारमा
बदनाम...
बाँच्ने बहाना नभई जाऊ तिमी, हाँस्न देऊ मलाई मेरै भाग्यले
बाँच्ने बहाना नभई जाऊ तिमी, हाँस्न देऊ मलाई मेरै भाग्यले
बादल झैँ आवारा नभई जाऊ तिम्रो मुस्कानले
बादल झैँ आवारा नभई जाऊ तिम्रो मुस्कानले
बदनाम भई नजाऊँ तिम्रो मुस्कानमा
कहीँ हराई नजाऊँ, कहीँ हराई नजाऊँ
तिम्रो प्यारमा, तिम्रो प्यारमा
बदनाम...
साँचो प्यार जीवनमा सधैँ वरदान भएर आउँछ
साँचो प्यार जीवनमा सधैँ वरदान भएर आउँछ
कहीँ तिमीले धोका नदेऊ आशा, विश्वासले
कहीँ तिमीले धोका नदेऊ आशा, विश्वासले
बदनाम भई नजाऊँ तिम्रो मुस्कानमा
बदनाम भई नजाऊँ तिम्रो मुस्कानमा
कहीँ हराई नजाऊँ



Autor(en): Krishna Udas, Narayan Kumar Acharya



Attention! Feel free to leave feedback.