Prakash Shrestha - Bagaidiyau Songtexte

Songtexte Bagaidiyau - Prakash Shrestha




बगाइदियौ बीचधारमा कुनै बेला किनारा बनेर
कुनै बेला किनारा बनेर
छाडिदियौ बीचबाटोमा कुनै दिन सहारा बनेर
कुनै दिन सहारा बनेर
बगाइदियौ
डराएँ, कराएँ पराईमाझमा
डराएँ, कराएँ पराईमाझमा
हराएँ, बिलाएँ आफन्तमाझमा
दबाइदियौ सास मेरो कुनै बेला प्रेरणा बनेर
कुनै बेला प्रेरणा बनेर
बगाइदियौ
पग्लिएँ, सल्किएँ आगोको रापमा
पग्लिएँ, सल्किएँ आगोको रापमा
पिल्सिएँ, पेलिएँ जाँतोको कापमा
माझिदियौ मुटु सिङ्गै कुनै बेला रगत बनेर
कुनै बेला रगत बनेर
बगाइदियौ बीचधारमा कुनै बेला किनारा बनेर
कुनै बेला किनारा बनेर
बगाइदियौ



Autor(en): Nanda Krishna Joshi


Prakash Shrestha - Timi Sanga Dungama -4
Album Timi Sanga Dungama -4
Veröffentlichungsdatum
01-01-2000




Attention! Feel free to leave feedback.