Songtexte Kasari Aaja - Suresh Kumar
हे-हे-हे-हे-हे,
हे-हे
ला-ला-ला-ला-ला,
ला-ला
हो-हो-हो,
हो-हो-हो,
hm-hm
कसरी
आज
मुटु
तोडिएछ
मेरो
फेरि
जोड्नै
नसकिने
गरी?
मलहम
बन्ने
हातहरू
त
पाइरहेछु
आँट
दिऊँ
मुटुलाई
के
गरी?
आँट
दिऊँ
मुटुलाई
के
गरी?
सहानुभूतिका
दुई
शब्द
सुन्दा
माया
त
फेरि
गाँस्न
मन
लाग्छ
तर
पहिलो
सम्बन्धले
रुवाएको
सोच्दा
अनायासै
रहर
दबाउनपर्छ
मलहम
बन्ने
हातहरू
त
पाइरहेछु
आँट
दिऊँ
मुटुलाई
के
गरी?
आँट
दिऊँ
मुटुलाई
के
गरी?
फुट्छ
ज्वालामुखी
छातीभित्रै
देखि
नमेटिएका
अनेक
प्यास
बोकी
म
के
जानूँ
फेरि
पनि
मेरो
भाग्यमा
आँसु
नै
मात्र
पो
पर्ने
हो
कि?
मलहम
बन्ने
हातहरू
त
पाइरहेछु
आँट
दिऊँ
मुटुलाई
के
गरी?
आँट
दिऊँ
मुटुलाई
के
गरी?
कसरी
आज
मुटु
तोडिएछ
मेरो?
Attention! Feel free to leave feedback.