Suresh Kumar - Eautai Sansaarma Songtexte

Songtexte Eautai Sansaarma - Suresh Kumar




एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ
समयले गर्दा तिमी टाढा-टाढा भयौँ
एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ
जीवन यस्तो होला भन्ने कसलाई थाहा थियो र?
सानो हुरीले प्रलय ल्याउला, कसले पो सोचेथ्यौँ र?
Hmm-hm-hm-hm-hm
हे, हे-हे-हे-हे
एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ
बेग्लाबेग्लै ठाउँमा हामी एक अर्कालाई सम्झिरहन्छौँ
बितेका दिनको सम्झना गर्दै एकान्तमा रोइरहन्छौँ
Hmm-hm-hm-hm-hm
हे, हे-हे, हे
एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ
समयले गर्दा तिमी टाढा-टाढा भयौँ
एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ



Autor(en): Suresh Kumar



Attention! Feel free to leave feedback.
//}