The Edge - Nachaheko Hoina Timilai Songtexte

Songtexte Nachaheko Hoina Timilai - The Edge




नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
गर्नु तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
मेरी दिलकी रानी तिमीलाई
फूलसरी सजाएको थिएँ
मेरी दिलकी रानी तिमीलाई
फूलसरी सजाएको थिएँ
सारा संसार भरिमा मैले
केवल तिम्लाई नै रोजेको थिएँ
गर्नु तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी जुनी भरिलाई
आँखा भरि आँसु बोकेर
तिम्रै यादमा तद्पिरहेछु
आँखा भरि आँसु बोकेर
तिम्रै यादमा तद्पिरहेछु
हे, जिन्दगी यस्तै रहेछ मेरो
जहिले पनि धोका पाइरहने
गर्नु तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई



Autor(en): The Edge


The Edge - The Edge
Album The Edge
Veröffentlichungsdatum
08-08-2015




Attention! Feel free to leave feedback.