The Edge - Pagal Navan Malai Songtexte

Songtexte Pagal Navan Malai - The Edge




पागल नभन मलाई
बुझन मेरो वेदना लाई
पागल नभन मलाई
बुझन मेरो वेदना लाई
आवारा नभन मलाई
बुझन मेरो परिस्थिति लाई
अधुरो रह्यो माया मेरो
अधुरो रह्यो माया मेरो
माया भन्नु यस्तै रहेछ
कहिले मेरो कहिले अरुको
माया भन्नु यस्तै रहेछ
कहिले मेरो कहिले अरुको
त्यसैले भन्छु माया गास्न ब्यर्थै जीवन मा
अधुरो रह्यो माया मेरो
अधुरो रह्यो माया मेरो
जिन्दगीमा धेरै चोटी
यसरी नै धोका पाइरहेछु
जिन्दगीमा धेरै चोटी
यसरी नै धोका पाइरहेछु
त्यसैले भन्छु माया लाउन ब्यर्थै जीवन मा
अधुरो रह्यो माया मेरो
अधुरो रह्यो माया मेरो
पागल नभन मलाई
बुझन मेरो वेदना लाई
पागल नभन मलाई
बुझन मेरो वेदना लाई
आवारा नभन मलाई
बुझन मेरो परिस्थिति लाई
अधुरो रह्यो माया मेरो
अधुरो रह्यो माया मेरो



Autor(en): The Edge Band


The Edge - The Edge
Album The Edge
Veröffentlichungsdatum
08-08-2015




Attention! Feel free to leave feedback.